सुनसरी दुर्घटनामा मृतकको सङ्ख्या पाँच पुग्यो
काठमाडौँ । सुनसरी भोक्राहा-नरसिंह गाउँपालिका-३ जलुवा टोलस्थित पूर्व-पश्चिम राजमार्गमा आज भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । मृत्यु हुनेमा सप्तरी महदेवा गाउँपालिकाका-६ का ३५ वर्षीय शंकर मण्डल,...