धाप्लाङघाट पुल निर्माणले गति लियो, स्ल्याब ढलान सुरु
खोटाङ । खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पुलको कामले गति लिएको छ । ठेकेदारको लापरबाहीले लामो समयसम्म अलपत्र पुल निर्माणले गति लिएसँगै दक्षिणी क्षेत्रका नागरिकमा आशा...