१०० बुँदे कार्ययोजना कार्यान्वयन गर्न गृह मन्त्रालय तिव्र एक्सनमा : प्रहरी र प्रशासनलाई एकपछि अर्को परिपत्र
काठमाडौँ । सरकारको १०० बुँदे कार्ययोजना कार्यान्वयनलाई तीव्रता दिँदै गृह मन्त्रालय यतिबेला बहुआयामिक सुधार अभियानमा सक्रिय देखिएको छ। मन्त्रालयले समग्र शान्ति सुव्यवस्था कायम गर्नेदेखि स्वास्थ्य संस्था व्यवस्थापन, आयात प्रतिबन्ध कार्यान्वयन,...