सुकेधारास्थित सुधार गृहमा प्रहरीको छापा, २१ जनाको उद्धार
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले सुधार गृहबाट २१ व्यक्तिको उद्धार गरेको छ । काठमाडौं महानगरपालिका–४ सुकेधारामा सञ्चालित ट्रान्सफरमेशन नेपालको सुधार गृहबाट उनीहरुलाई उद्धार गरेको हो । सुधार गृहमा रहेकालाई...