माधव नेपाल अहिलेको राजनीतिमा सबैभन्दा कम्फर्ट जोनमा रहेको भन्दै महेश बस्नेतलाई सुदेशको जवाफ
काठमाडौँ। नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य सुदेश पराजुलीले एमाले नेता महेश बस्नेतलाई आफ्नो पार्टी अध्यक्ष माधव नेपाल अहिलेको राजनीतिमा सबैभन्दा कम्फर्ट र रिल्याक्स जोन रहेको बताएका छन्। नेता बस्नेतले एमाले...