प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम मधेससँग पाँच विकेटले पराजित
काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार मधेस प्रदेशले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गरेको छ । वीरगन्जस्थित नारायणी रंगशालामा सुदूरपश्चिमले दिएको १६१ रनको लक्ष्य ३३.४ ओभरमा पूरा गर्दै...