कोशी प्रदेश सभा सचिवमा सुदर्शन खड्काको नाम सिफारिस, आजै शपथ हुने
काठमाडौँ। कोशी प्रदेश सभाको सचिवमा सुदर्शन खड्का सिफारिस भएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सहमतिमा सभामुख अम्बरबहादुर विष्टले खड्काको नाम प्रदेश सभा सचिवमा सिफारिस गरेका हुन् । भ्रष्टाचार मुद्दामा दोषी...