विशेष अदालतका अध्यक्ष र सदस्य नियुक्त गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले विशेष अदालतका अध्यक्ष र सदस्यहरू नियुक्त गरेको छ। न्याय परिषद्को परामर्शमा शुक्रबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्टलाई नियुक्त गरेको एक मन्त्रीले...