देउवा पुत्र जयवीरको जाहेरीमा थुनिएका राप्रपाका युवानेता धरौटीमा रिहा
काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्र मन्त्री आरजु राणाका छोरा जयवीरसिंह देउवाको जाहेरीमा थुनिएका राप्रपाका युवा नेता सुजित केसी रिहा भएका छन् । जिल्ला अदालत काठमाडौँले उनलाई २५...