करार सेवाका कर्मचारीलाई अधिकृतमा नियुक्ति दिएको भन्दै आपत्ति
काठमाडौँ । वीरगन्ज महानगरपालिकाको सूचना प्रविधि शाखामा कार्यरत करार सेवाका एक कर्मचारीलाई अधिकृत तहमा नियुक्ति दिइएको भन्दै कर्मचारीहरूले आपत्ति जनाएका छन् । महानगरपालिकाले करिब ६ वर्षअघि करार सेवामा कम्प्युटर अधिकृत...