नख्खु खोलाको उर्लँदो भेलमा चणिकलालको साहस : दुई जनाको जीवन रक्षा गरेर असल मानवताको उदाहरण प्रस्तुत
काठमाडौँ । ललितपुरको सुगम बस्ती टोलमा शुक्रवारदेखि परेको अविरल वर्षाले नख्खु खोला उर्लिएको थियो, जसले गर्दा स्थानीय बासिन्दाहरू त्रसित थिए। यस्तो संकटको समयमा ३३ वर्षीय चणिकलाल तामाङले अदम्य साहस प्रस्तुत...