खडेरीले आक्रान्त मधेशमा राहत प्याकेज व्यवस्था गर्न नारायणकाजीको माग
काठमाडौँ । लगातारको वर्षा अभावका कारण देशभर गर्मीको असर तीव्र बनेको छ भने तराई-मधेशका जिल्लाहरू गम्भीर खडेरीको चपेटामा परेका छन् । खेतबारीमा रोपाइँ ठप्प भएको छ भने खानेपानी समेत अभाव...