आजदेखि सुक्खा बन्दरगाह वीरगञ्ज भन्सारमा गाभियो
वीरगञ्ज (पर्सा) । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आजदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको छ । साथै एकीकृत कार्यालयबापत सेवा प्रवाह पनि प्रारम्भ भएको छ । यसअघि वीरगञ्ज भन्सार कार्यालय मातहत...