वीरगन्जलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्न माग
काठमाडौँ । खानेपानीको चरम संकटमा परेको वीरगन्ज महानगरपालिकासहित पर्सा जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरी विशेष राहत प्याकेज उपलब्ध गराउन आठवटा राजनीतिक दलले संघीय सरकारसँग माग गरेका छन्। मंगलबार वीरगन्जमा बसेको...