बूढानीलकण्ठमा ‘विप्लव’ नेतृत्वको नेकपाद्वारा ‘सी व्यापार केन्द्र’ स्थापना
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौँको बूढानीलकण्ठमा ‘सी व्यापार केन्द्र’ स्थापना गरेको छ । कृषिजन्य वस्तुको उत्पादन तथा वितरण गर्ने उद्देश्यले खोलिएको व्यापार केन्द्रको...