प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच भेटवार्ता हुने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच भेटवार्ता हुने भएको छ। प्रधानमन्त्री ओलीको चीन भ्रमणका दौरान उनीहरूबीच भेटवार्ता हुन लागेको हो। परराष्ट्र मन्त्रालयका अनुसार उनीहरूबीच चीनको...