काठमाडौँ उपत्यकामा खाद्य विभागको छड्के निरीक्षण : महालक्ष्मी दालमोठ उद्योग सील
काठमाडौँ । काठमाडौँ उपत्यकाभरका खाद्य उत्पादन तथा बिक्री-वितरण स्थलमा गरिएको छड्के निरीक्षणका क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गम्भीर स्वच्छता उल्लङ्घन गर्ने एक उद्योगको उत्पादन तथा बिक्री पूर्णरूपमा रोक्का...