महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक सीमा खाली गर्न सडक डिभिजन हेटौँडाको आग्रह
काठमाडौँ । सडक डिभिजन हेटौँडाले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक सीमा केन्द्र रेखादेखि दायाँ बायाँ दुवैतिर २५ र २५ मिटर कायम गरिएकोले सो क्षेत्रभित्र पर्ने संरचना हटाउन आग्रह गरेको...