वैदेशिक रोजगारी: जानैपरे सीप सिकेर मात्रै जाऔँ
काठमाडौँ । चालु आर्थिक वर्षको असार मध्यसम्म रोजगारका लागि काभ्रेपलान्चोकबाट नौ हजार नागरिक विदेशिएका छन् । यो अवधिमा १९ हजार नागरिकले जिल्लाबाट राहदानी बनाउँदा वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिनेको...