अमेरिका र नेपालले गरे सीपीएमा हस्ताक्षर,
काठमाडौँ। चार वर्षभन्दा बढी समयको सहकार्यपछि आज संयुक्त राज्य अमेरिका र नेपालले ‘संयुक्त राज्य अमेरिका-नेपाल सांस्कृतिक सम्पत्ति सम्झौता’ (सीपीए) मा हस्ताक्षर गरेका छन् । यो हस्ताक्षरलाई ऐतिहासिक कोसेढुंगा भएको नेपालस्थित...