सार्वजनिक निकायमा महिला र दलितको न्यून प्रतिनिधित्वप्रति सांसदको ध्यानाकर्षण
काठमाडौँ । नेपाली काँग्रेसका सांसद सीता मिजारले नेपालको संविधान, २०७२ को धारा ४२ र २८५ मा उल्लेखित समानुपातिक समावेशी सिद्धान्तको कार्यान्वयनमा सरकार चुकेको भन्दै गम्भीर ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधि...