काठमाडौँ महानगरको अर्को एक्सन : शिक्षा विभाग प्रमुखलाई सोध्यो स्पष्टीकरण
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शिक्षा विभागका प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण सोधेको छ । मध्यबानेश्वरस्थित रत्नराज्य स्कुललाई विज्ञान सङ्कायतर्फ कक्षा ११ सञ्चालन गर्न अनुमति दिएको विषयमा महानगर प्रमुख बालेन शाहको सचिवालयले...