एनआरएनए रुसको अध्यक्षमा सीताराम कट्टेल निर्वाचित
काठमाडौँ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् रुसको नयाँ कार्यसमिति अध्यक्षमा सीताराम कट्टेल निर्वाचित भएका छन्। मस्कोमा सम्पन्न १२औँ साधारण सभाबाट उनी निर्वाचित भएका हुन्। खोटाङमा जन्मिएका ३३ वर्षीय...