इबोला सङ्क्रमित मुलुकबाट अमेरिका प्रवेशमा कडाइ
एजेन्सी । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले कानुनी मान्यता प्राप्त स्थायी बासिन्दाहरू (ग्रीन कार्ड धारकहरू) लगायतका अमेरिका प्रवेश गर्ने मानिसहरूलाई पूर्वी र मध्य अफ्रिकामा चलिरहेको इबोला प्रकोपका...