ग्लोबल आइएमई बैङ्कले बेलायतको सीडीसी ग्रुपबाट ३ अर्ब ऋण लिँदै
काठमाडौँ। ग्लोबल आइएमई बैङ्क लिमिटेडले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुप(जुन निकट भविष्यमा ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्ट हुँदै छ) बाट २५ मिलियन अमेरिकी डलर(करिब ३ अर्ब रुपैयाँ) ऋण लिने सहमति पत्रमा...