प्रवेश परीक्षा नलिई भर्ना लिने सीटीइभीटीको निर्णय खारेजको माग गर्दै अनेरास्ववियूले बुझायो ज्ञापन पत्र
काठमाडौँ । सीटीइभीटीमा पढ्ने विद्यार्थीको लागि प्रवेश परीक्षा नलिई भर्ना लिने निर्णय खारेजको माग गर्दै नेकपा एसनिकट अनेरास्ववियूले ज्ञापन पत्र बुझाएको छ । अनेरास्ववियूले सीटीइभीटीका सदस्य सचिव महेश भट्टराईलाई कार्यालयमा...