सीएस आरका परियोजना सञ्चालन गर्न ‘एनसेल फाउन्डेसन’ घोषणा
काठमाडौँ । नेपालको पहिलो निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) का परियोजना सञ्चालन गर्न ‘एनसेल फाउन्डेसन’ घोषणा गरेको छ । नेपाल र नेपालीलाई दूरसञ्चार...