सिस्नेरी पहिरोमा ६ खेलाडीको मृत्यु भएको घटनाको अध्ययन गर्न पाँच सदस्यीय उपसमिति गठन
काठमाडौँ । मकवानपुरको सिस्नेरी क्षेत्रमा गएको पहिरोमा परी छ जना किशोर खेलाडीको ज्यान गएको घटनाबारे अध्ययन तथा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पाँच सदस्यीय उपसमिति गठन गरेको छ।...