सिसौला नदी करिडोरका उद्योगलाई प्रदूषण नियन्त्रणमा कडाइ, मापदण्डविपरीत फोहोर पानी विसर्जन गरे कारबाही हुने
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिसौला नदी करिडोर क्षेत्रमा सञ्चालित उद्योगहरूलाई फोहोर पानी प्रशोधन तथा वातावरणीय मापदण्डको पूर्ण पालना गर्न निर्देशन दिएको छ। मन्त्रालयले नदी तथा खोलामा प्रशोधन...