ट्राफिक प्रहरी बोलाएर आफ्नै र गृहसचिवको गाडीबाट कालो सिसा हटाउन लगाए गृहमन्त्री गुरुङले
सवारी साधनमा अवैध रूपमा जडान गरिएका कालो सिसाविरुद्ध सरकारले आफ्नै नेतृत्वबाट अभियान सुरु गरेको छ। गृहमन्त्री सुधन गुरुङको निर्देशनमा उनी र गृहसचिवले प्रयोग गर्ने सरकारी सवारीबाट कालो सिसा हटाइएको छ।...