पर्साका आमाहरूको निर्वाचन प्रहरी बन्ने रहर !
पर्सा । पर्साको विन्दवासिनी गाउँपालिका–१ स्थायी घर भएकी सिसकुमारी देवी विनिन तेस्रो पटक निर्वाचन प्रहरी बन्ने अभिलासासहित वीरगञ्जको नारायणी रङ्गशालामा शारीरिक अभ्यासको लागि जुटिरहेकी छन् । उमेरले ५३ वसन्त पार...