प्रजिअ थपलियाद्वारा मतदान स्थल र मतदान केन्द्रको अनुगमन
काठमाडौँ । सङ्खुवासभामा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्रको अनुगमनलाई तीव्र बनाइएको छ । यसक्रममा प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया सहित मुख्य निर्वाचन अधिकृत तथा...