मन्त्रीबाट राजीनामा दिएका बब्लु गुप्ता सिराहा-१ मा रास्वपाबाट उम्मेदवारी दर्ता गर्दै
काठमाडौँ। सिराहा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट बब्लु गुप्ताले उम्मेदवारी दिने भएका छन् । उनले केहीबेरमा उम्मेदवारी दर्ता गर्दैछन् । उम्मेदवारी घोषणा गर्दै गुप्ताले...