सिरालियोनमा हट्यो मृत्युदण्डको व्यवस्था
काठमाडौँ । पश्चिम अफ्रिकी मुलुक सिरालियोनमा मृत्युदण्डको व्यवस्था हटेको छ । द गार्डियनका अनुसार शुक्रवार सिरालियोनको संसद्ले देशमा रहेको मृत्युदण्डको व्यवस्था सर्वसम्मतरुपमा हटाएको हो । अब अफ्रिका महादेशमा मृत्युदण्डको सजाय...