सिम्तामा कर्मचारीको गल्तीका कारण रद्द भएको मतदान मङ्गलवार पुनः हुने
काठमाडौँ । सुर्खेतमा सिम्तामा पुनः मतदान मङ्गलवार हुने भएको छ। सुर्खेतको सिम्ता गाउँपालिका-६ को सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा प्रतिनिधिसभाको मतपत्र प्रदेशसभाको मतपेटिकामा खसालेपछि मतदान स्थगित गरिएको थियो। निर्वाचनमा खटिएका...