रास्वपाले भन्यो : ‘सिमरामा भएको घटना संवेदनशील छ’
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार बाराको सिमरा विमानस्थलमा भएको घटना संवेदनशील भएको बताएको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी केन्द्रीय कमिटी बैठकले उक्त घटनामा सरकारको आवश्यक ध्यानाकर्षण...