मुलुकको अर्थतन्त्र बारे पूर्व अर्थमन्त्री फोरममा छलफल
काठमाडौँ । पूर्वअर्थमन्त्रीहरुले देशको वर्तमान अवस्थामा बैङ्क तथा वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको समस्यालगायत आगामी बजेट तथा समसामयिक विषयमा छलफल गरेका छन् । पूर्व अर्थमन्त्री फोरमको बैठक आज बैङ्क तथा...