राजवादीले आज सिफल चौरमा आन्दोलन गर्ने
काठमाडौँ । संयुक्त जनआन्दोलन समितिले मंगलवार काठमाडौँको सिफल चौरमा प्रदर्शन गर्ने भएका छन् । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले एक विज्ञप्ति निकालेर...