परराष्ट्र मन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता
काठमाडौँ । चीनको चार दिने औपचारिक भ्रमणमा रहेका परराष्ट्र मन्त्री शिशिर खनाल र चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी)को राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङबीच भेटवार्ता भएको छ । उनहरूबीच आज बिहान...