घरमै पुगेर नागरिकता र पूर्ण अपांगता परिचयपत्र, पक्षघातग्रस्त युवा अब राज्य सेवाको पहुँचमा
जिल्ला प्रशासन कार्यालय सिन्धुली र फिक्कल गाउँपालिकाले घरमै पुगेर पक्षघातग्रस्त युवालाई नागरिकता तथा पूर्ण अपाङ्गता परिचयपत्र प्रदान गरेका छन्। यससँगै उनी उपचार सहायता, सामाजिक सुरक्षा र अन्य सरकारी सेवाको पहुँचमा...