२१ कार्तिक २०८२, शुक्रबार
आँखा शिविरबाट २४२ जना लाभान्वित
जुम्ला । सिन्जा गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा नेपाल नेत्रज्योति संघको समन्वय र हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा यहाँ सञ्चालन भएको नि:शुल्क आँखा शिविरमा २४२ जना लाभान्वित भएका छन् । ...