टोखास्थित गार्मेन्टमा लागेको आगो नेपाली सेनासहितको संयुक्त प्रयासमा नियन्त्रण
काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–५, बसुन्धारास्थित सिद्ध बाबा इन्टरप्राइजेज (कपडा गार्मेन्ट) मा बुधबार बिहान आगलागी भएको छ। आगलागी नेपाली सेनासहित विभिन्न निकायको संयुक्त प्रयासमा नियन्त्रणमा लिइएको छ। नेपाली सेनाका अनुसार...