झुट्टा उद्धार प्रकरणमा सिद्धि अस्पतालका सञ्चालक डा. तिमिल्सिना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले झुट्टा उद्धार प्रकरणमा लाजिम्पाटस्थित सिद्धि अन्तर्राष्ट्रिय अस्पतालका सञ्चालक डा. गिर्वाणराज तिमिल्सिनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले नेपालको हिमाली क्षेत्रमा हुने...