सिद्धार्थ बैंकको कामु सीईओमा रामेश्वरप्रसाद बस्याल नियुक्त
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा रामेश्वरप्रसाद बस्याल नियुक्त भएका छन् । मंगलवार साँझ बसेको सञ्चालक समिति बैठकले बस्याललाई कामु सीईओको जिम्मेवारी दिने...