सिद्धार्थ प्रिमियर ईन्स्योरेन्सद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड सहयोग
काठमाडौँ । सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडले नेपाल सरकारले स्थापन गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । गत भदौ २३ र २४...