ग्राहकहरुलाई सिटी सेन्टरको चाडपर्व उपहार
काठमाडौँ । काठमाडौँको मुटुमा रहेको कमलपोखरी स्थित सिटी सेन्टरले नेपालीहरुको महान चाडपर्व दसैँ–तिहार लक्षित योजनाहरु ल्याएको छ । शपिङ्गमलमा आउने ग्राहकहरुलाई सुविधा प्रदान गर्ने उद्देश्य राखी सिटी सेन्टरले यो योजना...