सुनका सिक्री लुट्ने पाँच जना पक्राउ
सिद्धार्थनगर (भैरहवा)। रूपन्देहीका विभिन्न स्थानमा महिलाको घाँटीबाट सुनका सिक्री तानेर लुट्ने (स्न्याचिङ)घटनामा संलग्न पाँच जनालाई प्रहरीले चोरी गरिएका सुनका सिक्रीसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी...