भरतपुरमा ३२ करोड लगानीकाे सिएमटी रिसोर्ट सञ्चालनमा
चितवन । चितवनको भरतपुरमा ३२ करोडको लगानीमा चितवन मिड टाउन रिसोर्ट (सिएमटी रिसोर्ट) सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिका–९ हाकिमचोकमा ६५ जनाको लगानीमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा ल्याइएको हो ।...