सिअनमी र सिअहेवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ। कपिलवस्तुको यशोधरा गाउँपालिकामा सिअनमी (अधिकृत छैटौँ) कार्यरत सरस्वती ओली क्षेत्रीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार सो गाउँपालिकामा मातृ शिशु...