सिँहदरवार रेट्रोफिटिङका लागि सम्झौता
काठमाडौँ । सिँहदरवारको पश्चिम मोहडाको प्रबलीकरणका लागि ठेक्का सम्झौता भएको छ। प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) र शर्मा–गौरी पार्वती–न्यू टेक्निकल जेभीबीच सोमबार सम्झौता भएको हो। सम्झौतामा इकाईका तर्फबाट आयोजना...